एनआरएन यूकेका पदबहादुरहरू !

लण्डन । एनआरएन युकेको अधिवेशन (सोझो अर्थमा चुनाब) केही महिनामा आउँदै छ । निर्वाचन समिति पनि बनिसकेको छ । सदस्य बनाउने क्रम सुरु भएको छ । जो उम्मेदवार बन्दै छन्, ती विशेष तातेका छन् सदस्य बनाउन । गत साल निर्वाचन समितिले अन्तिम घड़ीमा आएर उम्मेदवार बनेका मात्रै होइन, उम्मेदवारी नै नदिएका समेत सबैलाई निर्वाचित भनेर … Continue reading एनआरएन यूकेका पदबहादुरहरू !